राष्ट्रपतिद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

नेपालभ्युज

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेलले संविधानको धारा ११३ (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

उक्त विधेयक संघीय संसद्‌को दुवै सदनबाट पारित गरी पठाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved