८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

नेपालभ्युज

८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनालाई सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले विभिन्न सरकारी कार्यालयमा कार्यरत न्याय सेवाका उपसचिव सरहका कर्मचारीलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

जसअनुसार पहिलो नम्बरमा सर्वोच्च अदालतका कार्यरत कमलकान्त जोशी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved