ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन : प्रदीप पौडेल

नेपालभ्युज

ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति नरहेको बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गरे ।

अध्यक्ष ओली जीवन र राजनीतिको उत्तराद्र्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न उनको सुझाव छ ।

साथै, सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या सावित गर्नेगरी काम गर्न आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved