छानबिन समितिले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीसँग लियो बयान

नेपालभ्युज

छानबिन समितिले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीसँग लियो बयान

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग बयान लिएको छ ।

समितिले शुक्रबार जोशीलाई बोलाएर बयान लिएको हो।

समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved