छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

नेपालभ्युज

छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज विमानमार्फत् बुटवल लगिएको हो ।

उनी बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत मुछिएका छन् । त्यहाँपनि सहकारी ठगीबारे उनको बयान लिइनेछ ।

जोशी ६ असोजमा पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved