राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदै विपक्षी दलका नेता

नेपालभ्युज

राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदै विपक्षी दलका नेता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन् ।

आज ४ बजे विपक्षी दलका नेताहरू शीतल निवास जान लागेका हुन् ।

सरकारका कामकारबाहीमा विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved