कीर्तिपुरमा माओवादी केन्द्रको चुनावी सभा (तस्वीरहरू)

कीर्तिपुरमा माओवादी केन्द्रको चुनावी सभा (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचन हुन लागेको कीर्तिपुर नगरपालिकामा चुनावी सभा गरेको छ ।

चुनावी प्रचारप्रसारको अन्तिम दिन बिहीबार माओवादी केन्द्रले चुनावी सभा गरेको हो । चुनावी सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरु उपस्थित छन् ।

कीर्तिपुरको मेयरमा माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई उठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved