गोरखा–५ मा कांग्रेसको अग्रता

नेपालभ्युज

गोरखा–५ मा कांग्रेसको अग्रता
फाइल फोटो

काठमाडौं ।  गोरखा नगरपालिका वडा नम्बर ५ को जारी मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका भाइकाजी आलेले १०२ मत सहित अग्रता लिएका हुन् । यस्तै माओवादीका विष्णु रानाले ९६ मत ल्याएका छन् भने एमालेकी दुर्गा मगर ७९ मतसहित तेस्रो स्थानमा छिन् ।

रास्वपाका मंगलबहादुर थापाले १३ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved