माओवादी केन्द्रको बैठक : प्रचण्डको प्रस्तावमाथि निर्णय लिइँदै

नेपालभ्युज

माओवादी केन्द्रको बैठक : प्रचण्डको प्रस्तावमाथि निर्णय लिइँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिनको छलफल जारी छ ।

बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राखेका थिए ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्नेछ ।

आइतबारदेखि धुम्बाराही शङ्खपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको बैठक आजै सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved