नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

नेपालभ्युज

नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका जनपदतर्फ २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालयको बढुवा समितिको निर्णयअनुसार सिफारिस भएका २५ जनाको सूची आज सार्वजनिक गरिएको हो ।

यसअघि रिक्त पदमा बढुवाका लागि आन्तरिक रुपमा परीक्षा लिइएको थियो । परीक्षामा रमेश थापाले सबैभन्दा धेरै अङ्क ल्याएको समितिले जनाएको छ ।

अजय केसी दोस्रो र अनुपम शम्शेर जबरा तेस्रो नम्बरमा छन् । बढुवा हुने सबैले १०० पूर्णाङ्कमा ८१ भन्दा धेरै अङ्क ल्याएका छन् ।

बढुवाका लागि सिफारिस भएका २५ जना एसपीको नाम, दरबन्दी र प्राप्ताङ्कको सूची हेर्नुहोस :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved