सहारा सहकारी ठगी मुद्दा : थुनछेक बहस जारी

नेपालभ्युज

सहारा सहकारी ठगी मुद्दा : थुनछेक बहस जारी
फाइल तस्वीर ।

काठमाडौं । सहारा सहकारीको रकम हिनामिना मुद्दामा दोस्रो दिनको थुनछेक बहस चलिरहेको छ ।

बुधबारदेखि सुरु भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए ।

अहिले बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्दैछन् ।

उनीहरुको बहस सकिएपछि रास्वपा सभापति रवि लामिछाने पक्षका वकिलहरूले बहस गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved