रविविरुद्धको थुनछेक बहस : सरकारी वकिलको सकियो, प्रतिवादीतर्फको जारी

नेपालभ्युज

रविविरुद्धको थुनछेक बहस : सरकारी वकिलको सकियो, प्रतिवादीतर्फको जारी

काठमाडौं । साहारा सहकारीको रकम हिनामिना मुद्दामा दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस चितवन जिल्ला अदालतमा चलिरहेको छ ।

सरकारी वकिल र पीडित पक्षको बहस सकिएकाले बिहीबार दिउँसो लामिछानेतर्फका वकिलको बहस सुरु भएको छ ।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तको बहस सुरु भएको हो ।

यसअघि बिहीबार नै जिल्ला न्यायाधिवक्ताहरू बारा जिल्लाका शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधीवक्ता भोलानाथ निरौला र धादिङका न्यायाधीवक्ता दशरथ पंगेनीले बहस गरेका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved