उपेन्द्र-सिके टकरावले बन्द हुने अवस्थामा मधेस कृषि विश्वविद्यालय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीचको टकरावले मधेस कृषि विश्वविद्यालय संकटको अवस्थामा पुगेको छ । नेताद्वयको टक्करका कारण विश्वविद्यालय आर्थिक संकटबाट गुज्रिरहेको छ । ६ महिनादेखि तलब तथा सुविधा नपाएपछि उपप्राध्यापक तथा कर्मचारीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । सप्तरीको राजबिराजस्थित विश्वविद्यालयको प्रशासनिक भवनमा बिहीवार कर्मचारीहरूले … Continue reading उपेन्द्र-सिके टकरावले बन्द हुने अवस्थामा मधेस कृषि विश्वविद्यालय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed