प्रचण्ड भन्छन् – बालेन प्रत्यक्ष राष्ट्रपति निर्वाचित भएर आए पनि फरक पर्दैन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र रुपमा चुनाव जितेर आएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुँदा केही फरक नपर्ने बताएका छन् । तराई-मधेस जागरण अभियानको क्रममा रहेका उनले बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । बालेन, हर्क साम्पाङ प्रत्यक्ष राष्ट्रपति निर्वाचित … Continue reading प्रचण्ड भन्छन् – बालेन प्रत्यक्ष राष्ट्रपति निर्वाचित भएर आए पनि फरक पर्दैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed