अष्ट्रेलियामाथि घरेलु मैदानको विश्वकप फाइनलमा भोगेको पराजयको बदला लिने दाउमा भारत

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (मङ्गलबार) पहिलो सेमिफाइनल खेल हुनेछ । फाइनल प्रवेशका लागि समान दुई पटकका विजेता भारत र अष्ट्रेलिया आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । भारतले समूह ‘ए’को हैसियतमा सेमिफाइनलमा समूह ‘बी’को उपविजेता अष्ट्रेलिया प्रतिद्वन्द्वी पाएको हो । भारतले आफ्नो समूहका … Continue reading अष्ट्रेलियामाथि घरेलु मैदानको विश्वकप फाइनलमा भोगेको पराजयको बदला लिने दाउमा भारत