तथ्याङ्कमा भारतमाथि न्युजिल्याण्ड भारी, कसले जित्ला उपाधि ?
“यो एउटा अद्भुत अनुभूति हो । आज हामीलाई बलियो टोलीले चुनौती दियो । अब हामी दुबई जानेछौं । हामीले पहिले पनि त्यहाँ भारतको सामना गरिसकेका छौं ।” लाहोरमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेपछि न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले यो कुरा बताएका हुन् । यसो भनिरहँदा किवी टोलीका कप्तान सान्टनर फाइनलमा भारतको … Continue reading तथ्याङ्कमा भारतमाथि न्युजिल्याण्ड भारी, कसले जित्ला उपाधि ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed