च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्याण्डले भारतविरुद्ध ब्याटिङ गर्दै

नेपालभ्युज

च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्याण्डले भारतविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा भारतीय टोलीविरुद्ध न्युजिल्याण्डले पहिले ब्याटिङ गरेको छ ।

न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।

भारतीय टोलीले च्याम्पियन्स ट्रफीमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन। यसअघि समूह ए को खेलमा टिम इन्डियाले न्युजिल्याण्डलाई ४४ रनले पराजित गरेको थियो।

फाइनल खेल खेल्ने भारत र न्युजिल्याण्ड समूह ‘ए’ बाट छन्।

च्याम्पियन्स ट्रफी फाइनलअघि भारतका लागि चिन्ता बन्नसक्छ यी पाँच विषय

तथ्याङ्कमा भारतमाथि न्युजिल्याण्ड भारी, कसले जित्ला उपाधि ?

 

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved