त्रिविमा नेविसङ्घको अग्रता, अनेरास्ववियु र क्रान्तिकारी पछ्याउँदै

नेपालभ्युज

त्रिविमा नेविसङ्घको अग्रता, अनेरास्ववियु र क्रान्तिकारी पछ्याउँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनामा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले अग्रता लिएको छ ।

हालसम्म १,७५२ मत गणना हुँदा नेविसङ्घका दीपक राज जोशीले ४३८ मत प्राप्त गरेका छन् । उनलाई अनेरास्ववियुका सिद्धान्त भट्टले ४३२ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ४१५ मत प्राप्त गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved