त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी विजयी

नेपालभ्युज

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा सभापतिमा  नेपाल विद्यार्थी सङ्घका दिपकराज जोशी विजयी भएका छन् ।

नेविसंघका जोशी ७८९ मतसहित   निर्वाचित भएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved