गोली लागी घाइते भएका रेविका खत्री र उनका दाइलाई न्याय माग्दै विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

गोली लागी घाइते भएका रेविका खत्री र उनका दाइलाई न्याय माग्दै विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । यही चैत १५ गते राजावादी आन्दोलनको घानमा परेर घाइते भएका रेविका खत्री र उनका दाइ (नाम नखुलेको)का लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले मङ्गलबार प्रदर्शन गरेका छन् ।

प्रहरीको गोली लागेर घाइते भएकी रेविका कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् ।

हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । रेविका र उनका दाइलाई घर छेउको गल्लीमा गोली लागेको थियो ।

विद्यार्थीले गरेको प्रदर्शनका तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved