प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

नेपालभ्युज

प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) अर्घाखाँची जाँदैछन् ।

अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका बिहान ११ः३० बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

त्यहाँबाट फर्किएर प्रधानमन्त्री ओलीले आजै काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नेछन् ।

यो कार्यक्रम २ः३० बजे ताहाचलको होटल सोल्टीमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved