दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

काठमाडौं । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतबाट नेपाल ल्याइएको छ । उनलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट आज (शुक्रबार) बिहान झापा ल्याइएको छ । अब प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै ११ बजे काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ । प्रसाईंलाई ल्याइएपछि झापाको काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले … Continue reading दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी