पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

नेपालभ्युज

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ ।

राणाको ७८ वर्षको उमेरमा शनिबारराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए ।

राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

उनी २०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved