हङकङ टी–२०आई : उपाधिका लागि नेपाललाई १७५ रनको लक्ष्य

नेपालभ्युज

हङकङ टी–२०आई : उपाधिका लागि नेपाललाई १७५ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधिका लागि नेपालले १७५ रनको लक्ष्य पाएको छ ।

मोङ कोकमा जारी फाइनल खेलमा टस हारेर ब्याटिङ थालेको कुबेतले पूरा २० ओभर खेलेर ७ विकेटको क्षतिमा १७४ रन बनाएको हो ।

कुबेतका लागि रविजा सन्द्रावनले ६३ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले दुई/दुई तथा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved