त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्ग केसीलाई

नेपालभ्युज

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्ग केसीलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले पाएका छन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. केसीलाई दिएका हुन् । केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिएको बताइएको छ ।

यसअघि प्रा.डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved