दोस्रो लेगमा पराजित हुनका बाबजुद पीएसजी सेमिफाइनलमा

काठमाडौं । इङ्लिस क्लब एस्टन भिल्लालाई पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पीएसजी बुधबार बिहान क्वार्टरफाइनलको दोस्रो लेगमा भिल्लासँग ३–२ गोलअन्तरले पराजित भयो । यद्यपि पहिलो लेगमा ३–१ ले विजयी भएको पीएसजी समग्रमा ५–४ ले अन्तिम चारमा पुगेको छ । घरेलु टोली भिल्लाका गोलकिपर … Continue reading दोस्रो लेगमा पराजित हुनका बाबजुद पीएसजी सेमिफाइनलमा