राष्ट्रपतिले आह्वान गरे संसद्‌ अधिवेशन

नेपालभ्युज

राष्ट्रपतिले आह्वान गरे संसद्‌ अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved