कोलकातामाथिको जितसँगै गुजरात शीर्ष स्थानमा कायमै
काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमै कायम रहन सफल भएको छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरात शीर्ष स्थानमा कायमै रहेको हो । यससँगै शीर्ष स्थानमा रहेको गुजरातले प्रतियोगितामा छैटौं जित निकालेको छ । उसले १२ अङ्क जोडेको छ । इडेन गार्डेनमा जितका लागि … Continue reading कोलकातामाथिको जितसँगै गुजरात शीर्ष स्थानमा कायमै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed