जम्मू–कश्मीरमा पर्यटकमाथि आक्रमण : मृत्यु हुनेको सङ्ख्या एक नेपालीसहित २४ पुग्यो

श्रीनगर । भारतको जम्मू–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । जसमा सन्दीप न्यौपाने नामका एक नेपाली पनि परेका छन् । मारिनेमा अधिकाङ्श हिन्दू धर्मावलम्बी पर्यटक छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस … Continue reading जम्मू–कश्मीरमा पर्यटकमाथि आक्रमण : मृत्यु हुनेको सङ्ख्या एक नेपालीसहित २४ पुग्यो