जम्मू–कश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाबाट हामी दुःखी भएका छौं : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको जम्मू–कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवम् दुःखी भएको बताएकी छिन् । सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी छिन् । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छिन् … Continue reading जम्मू–कश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाबाट हामी दुःखी भएका छौं : परराष्ट्रमन्त्री राणा