नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालभ्युज

नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

हङकङ फुटबल सङ्घको आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

खेल जुन ५ मा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved