कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक

नेपालभ्युज

कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको छ ।

बोर्डले नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो । जसअनुसार वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

हेर्नुहोस् तालिका –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved