शिक्षामन्त्री बन्दै रघुजी पन्त

नेपालभ्युज

शिक्षामन्त्री बन्दै रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् ।

शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई नियुक्त गर्न लागेको स्रोतले बताएको छ ।

भट्टराईले ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved