त्रिकोणात्मक टी-२० सिरिज : हङकङले दियो यूएईलाई १५० रनको लक्ष्य

नेपालभ्युज

त्रिकोणात्मक टी-२० सिरिज : हङकङले दियो यूएईलाई १५० रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा हङकङले यूएईलाई १५० रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा हङकङले पुरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो।

हङकङको लागि बाबर हयातले ६६ र एजाज खानले अविजित ४८ रन बनाए।

यूएईको लागि भने जहूर खानले ३ र निलन्श केशवानीले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved