माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुस २१ गते

नेपालभ्युज

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुस २१ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आउँदो पुस २१ गते बस्ने भएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठकको मिति तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्यसको तयारीका लागि पुस १८, १९ र २० गते स्थायी कमिटी बैठक बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved