सूर्यदर्शन सहकारी ठगी प्रकरणका तीन जना धरौटी बुझाएर रिहा

नेपालभ्युज

सूर्यदर्शन सहकारी ठगी प्रकरणका तीन जना धरौटी बुझाएर रिहा

काठमाडौं ।  सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना रिहा भएका छन्।

बिहीबार न्यायाधीश नीतिज राईको एकल इजलासले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न दिएको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर रिहा भएका हुन् ।

अदालतको आदेशपछि कृष्ण गुरुङ १ लाख, मिना गुरुङ र आरती गुरुङ ५ /५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

यस्तै अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved