माओवादी केन्द्रले भन्यो – अध्यादेश ल्याउनु ठीक, तर तरिका गलत भयो

नेपालभ्युज

माओवादी केन्द्रले भन्यो – अध्यादेश ल्याउनु ठीक, तर तरिका गलत भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यादेशको विरोध गरेको छ ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश ल्याउनु ठीक भएपनि ल्याउने तरिका गलत भएको बताए ।

उनले भने, “अध्यादेश ल्याउनुपर्छ कानून, संविधानमा उल्लेख छ । तर, तरिका गलत भयो । समितिमा छलफल गर्ने समय थियो ।”

पाण्डेले आफूले यसबारे अस्वीकारको सूचना दर्ता गर्ने बताउँदै पार्टी यसको विरोध गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved