माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा जारी

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक जारी छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरु गर्ने अभियानसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved