अन्नपूर्ण हिमाल

हिमपहिरोमा बेपत्ता दुईजना शेर्पा भेटिएनन्

म्याग्दी । यहाँको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुई दिनदेखि दुईजना शेर्पा बेपत्ता छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो शिविरको बीचमा गत सोमबार दिउँसो आएको हिउँपहिरोमा परेर सोलुखुम्बुका रिमा शेर्पा र...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved