अपराध

बेपत्ता भएको आठौं दिनमा महिलाको शव गाडेको अवस्थामा भेटियो, हत्या आशङ्का

काठमाडौं । रौतहटमा बेपत्ता भएको आठौं दिनमा ५० वर्षीया महिलाको शव गाडेको अवस्थामा भेटिएको छ। वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ। शव वृन्दावन नगरपालिका वडा नम्बर १ की फूलमतिया...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved