अस्मिता अधिकारी

महेश र अस्मिताले दुबईमा गरे इन्गेजमेन्ट

काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले दुबईको बुर्ज खलिफा अगाडि पुगेर इन्गेजमेन्ट गरेका हुन् । काफ्लेले सामाजिक सञ्जालमार्फत् अस्मितासँगका तस्वीरहरू राख्दै इन्गेजमेन्ट गरेको जानकारी दिएका छन् । उनीहरू केही वर्षयता प्रेमसम्बन्धमा थिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved