आइटी

आइटी क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आइटी) क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । माओवादी केन्द्र सम्बद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयमान छिमेकी भारत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved