आइसिसी

रुसका सेना प्रमुख र पूर्वमन्त्रीविरुद्ध आइसिसीले जारी गर्‍यो पक्राउ पुर्जी

एजेन्सी ।  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभ र पूर्वरक्षामन्त्री सर्गेई शोइगुविरुद्ध पक्राउ पुर्जी जारी गरेको मंगलबार बताएको छ । नागरिक वस्तुहरूमा आक्रमण गर्ने र नागरिकहरूलाई अत्यधिक आकस्मिक हानि पुर्‍याउने  कथित युद्ध अपराधका साथै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved