काठमाडौं । पूर्व फास्ट बलर वासिम अक्रमले पाकिस्तानको अमेरिकासँग सुपर ओभरमा पराजयको कडा आलोचना गर्दै अब बाबर आजमको टोलीलाई टी-२० विश्वकपको नकआउट चरणमा पुग्न गाह्रो हुने बताएका छन् । बिहीबार भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो ।...