काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ मा पञ्जाब किङ्ग्सले कोलकाता नाइडर्समाथि सनसनीपूर्ण जित हासिल गरेको छ । महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्गलबार राति झिनो लक्ष्य दिनका बाबजुद घरेलु टोली पञ्जाबले १६ रनको जित हासिल गरेको...