आईपीएल

ऋषभ बने आईपीएलकै सबैभन्दा महंगा खेलाडी

काठमाडौं । भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महंगा खेलाडी बनेका छन् । साउदी अरेबियाको जेद्दाहमा जारी मेगा अक्सनमा लखनऊ सुपर जायन्ट्सले ऋषभलाई २७ करोड भारतीय रुपैयाँ (भारू) मा भित्र्याएसँगै उनी महंगा खेलाडी बनेका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved