आईपीएल

काठमाडौं। किरोन पोलार्ड आईपीएल टोली मुम्बई इन्डियन्सबाट रिलिज भएका छन्। पोलार्डले मङ्गलबार आफ्नो सामाजिक सञ्जालमार्फत ५ पटक आईपीएल विजेता मुम्बई आफू रिलिज भएको जनाएका हुन्। पोलार्डले मुम्बईसँग खेलाडीको यात्रा टुङ्ग्याउँदै ब्याटिङ प्रशिक्षकको यात्रा सुरु गरेका छन्। मुम्बईले सन् २०१०...