आईपीएल

आईपीएलमा आज दुई खेल, मुम्बईविरुद्ध दिल्लीले टस जित्यो

काठमाडौं। हिजोदेखि शुरु इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछन्। मुम्बईको ब्राबोर्न स्टेडियममा मुम्बई इन्डियन्सले यो सिजनको पहिलो खेलमा दिल्ली क्यापिटल्सको सामना गर्दै छ भने मुम्बईकै अर्को मैदानमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) सँग पहिलो खेल...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved