आईसीसी एकदिवसीय विश्वकप छनोट

भारतले दियो श्रीलङ्कालाई ३ सय ५८ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलङ्कालाई ३ सय ५८ रनकाे लक्ष्य दिएकाे छ । मुम्बईकाे वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायाे ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved