आईसीसी टी–२०

आईसीसी टी-२० को नयाँ वरीयता सार्वजनिक, नेपाल १७ औँ स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार आइसिसी टी–२० को वरीयता सार्वजनिक गरेको छ । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गरेर १७औँ स्थानमा उक्लिएको हो। नेपाल यसअघि १८औं स्थानमा थियो। अमेरिका एक स्थान तल झर्दा शीर्षदेखि २० सम्मका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved